शिर्ष तीनदलकाे अनुराेध सगै राप्रपा नेपाल पुन संविधान निर्माणको प्रक्रियामा
काठमाण्डाै २६ भाद्र/ केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा उभीएका कारण गत बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले नीर्णयमा नोट अफ डिसेन्ट लेखेपनी अफ्नाे अाधीकारीक साेसल साइ मार्फत...