बनेपामा खुलेआम यौनधन्दा चलाउने गुप्ता, जोडीसहित पक्राउ –
बनेपा, २५ भदौ । यौनधन्दा चलाएको आरोपमा काभ्रे जिल्लाको बनेपास्थित चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले छापा मारी पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ...