कलेज ड्रेसमै भारतविरुद्ध सडकमा ओर्लिए विद्यार्थी
बुटवल १३ असाेज/ बुटवलमा विद्यार्थीहरुले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका छन् नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध संयुक्त विद्यार्थी संघर्ष समितिको आह्वानमा बुटवलका कलेजका विद्यार्थीहरु सडकमा ओर्लिदै...

