सत्तारुढ गठबन्धनको तर्फबाट विद्या भण्डारीकाे राष्ट्रपतिमा उम्मेदवारी
काठमाण्डाै,६कार्तिक /सत्तारुढ दलहरुको तर्फबाट एमाले उपाध्यक्ष, तथा निबर्तमान रक्षा मन्त्री विद्या देवी भण्डारी राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी लगभग पक्का भएकाेछ । जननेता मदन भण्डारीको पत्नी समेत रहेकी भण्डारी नेपालको पहिलो...