पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल माथी आक्रमणको प्रयास

प्रकाश बस्याल,कात्तिक १३ ,नवलपरासी/पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल माथी आज नवलपरासी को बडहरा दुबैलिया ३ ललितपुरमा आक्रमणको प्रयास भएको छ। आक्रमण गर्न खोज्ने २ जना भारीतय, नागरीक उज्वल गर्तौला...

लागियो चीनतिर …

कार्तीक १३ काठमाण्डाै/नेपालका लागि चीन सरकारले दिने अनुदान पेट्रोलियम पदार्थ लिन रसुवा भित्रिएका नेपाली ट्याङ्कर । नेपाल आयल निगममार्फत पठाएका सबै ट्याङ्कर शुक्रबार साँझसम्म रसुवागढी नाका पुग्ने र शनिबार तेल...

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीले सामाजिक सद्भाव विथोल्ने मनसायका साथ सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ ।प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले शुक्रबार एक...

राष्ट्रपति विद्यामाथि पाँच आरोप, ‘महिलाविरोधीदेखि बलात्कारी जोगाउनेसम्म’

काठमाडौं, १२ कात्तिक । विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनलाई बधाई तथा शुभकामना दिनेको होडबाजी छ । शक्तिशाली मित्रराष्ट्रदेखि नेपालका सामान्य नागरिकसम्मले उनलाई बधाई दिइरहेका छन् । लैंगिकरुपमा पहिलो पटक...

अब राजमार्ग अवरोध गर्नेलाई मुद्दा

काठमाडौं, १३ कात्तिक । गृह मन्त्रालयले मधेस आन्दोलनका नाममा सार्वजनिक गाडी तोडफोड गर्ने र राजमार्ग अवरुद्ध गर्नेलाई मुद्दा चलाउने निर्णय गरेको छ।गृहमन्त्री शक्ति बस्नेतले बुधबार मन्त्री, सचिव र तीनवटै सुरक्षा...

परिवार दलका कंडेल सत्तारुढ दलबाटै बागी उम्मेद्वार

काठमाडौं, १३ कात्तिक/सत्ता गठबन्धनमै रहको नेपाल परिवार दलले उपराष्ट्रपतिमा बागी उम्मेद्वार उठाएको छ । परिवार दलका नेता दयाराम कँडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ...

अन्ततः पासाङ नै उपराष्ट्रपतिका उम्मेद्वार

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दलबाट पूर्व जनसेना कमाण्डर नन्द किशोर पुन पासाङ नै उपराष्ट्रपतिको उम्मेद्वार बनेका छन् । व्यवस्थापिका संसदमा उनको उम्मेद्वारी दर्ताभएको छ । पासाङको प्रस्तावकमा एमाले वरिष्ठ...

कहिले आईपुग्छ चीनले दिने अनुदानको पेट्रोल ?

काठमाडौं, १२ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएको छ ।चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर)...

नवलपरासीमा बस पल्टदा १५ घाईते

प्रकाश बस्याल,नवलपरासी, १२ कात्र्तिक/ नवलपरासीको देवचुली नगरपालिका २ केउरेनी मा आज विहान यात्रुबहाक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन ।ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार सुर्खेतबाट काठमाण्डौंका...

विश्वकप २०१८ आयोजनाको जिम्मा मतदान अघि नै रुसलाई दिने तय थियो : ब्लाटर

कात्तिक १२ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटरले सन् २०१८ को विश्वकप आयोजनाको जिम्मेवारी रुसलाई दिने सहमति मतदान हुनुपूर्व नै भएको बताएका छन् । विश्वकप आयोजनाको जिम्मेवारी...