म्याच फिक्सिङमा एन्फा अधिकारीले पैसा खाएको खुलासा
काठमाडौं, १२ कात्तिक । प्रहरी अनुसन्धानका क्रममा म्याच फिक्सिङमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको समेत संलग्नता भेटिएको छ । सिंगापुरका बुकीले एन्फाका पदाधिकारीलाई समेत पैसा पठाएको अनुसन्धानले देखाएको छ...