चिनले दिएको ६ लाख ५५ हजार लिटर पेट्रोल थानकोट डिपोमा
कात्तिक २४, काठमाडौं/ भारतीले गरेको नाकाबन्दीबाट नेपालमा भएको इन्धन अभावलाई समाधान गर्नका लागि चिनले दिएको अनुधानको आधा पेट्रोल काठमाडौं आईपुगेको छ । चिनले अनुदानमा दिने भनेको जम्मा १३ लाख लिटर...

