नाकाबन्दी बिरूद्ध राष्ट्रसंघको प्रधान कार्यालय अगाडी धर्ना (फोटो फिचर)
वाशिंगटन डिसी । न्युयोर्कमा भारतीय नाकाबन्दीको बिरोधमा सयुक्त राष्ट्र संघको प्रधान कार्यालय अगाडी न्युयोर्क र वरपर बस्ने नेपालीहरुले भब्य प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति...