चीनद्वारा प्रस्तावित ‘पावर सिल्क रोड’ परियोजनामा नेपाल पर्यो
काठमाडौ, १२ कात्तिक । छिमेकी चीनद्वारा प्रस्तावित विश्वब्यापी उर्जा सञ्जालमा नेपाल पनि परेको छ । विश्वका विभिन्न मुलुक र चीनबीच उर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले चीनले अघि सारेको ‘पावर सिल्क...

