काठमाडौं बाहिर बाट ५० लिटर इन्धन ल्याउन पाइने

मंसिर १३, काठमाडौं । काठमाडौैं उपत्यका बाहिरबाट आफुले चाहेजति डिजेल वा पेट्रोल ल्याउन नपाइने भएको छ । उपत्यकामा निजी प्रयोजनका लागि बाहिरबाट इन्धन ल्याउन चाहनेले ५० लिटरमात्रै ल्याउन पाइने भएको...

सुन्धारामा एकाबिहानै गोली चल्यो

काठमाण्डाै  , १३ मंसिर/आइतबार बिहान काठमाडौंको सुन्धारामा प्रहरीले दुइजनालाई गोली प्रहार गरेको छ । अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले सुन्धारामा छोटेलालल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा...

१३ जना  हतियारसहित नेपाल छिरेका एसएसबीहरू  सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाण्डाै१३,मंसिर / झापाको केचना नाकाबाट नेपाल छिरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का १३ जनालाई सशस्त्र प्रहरीले अाज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरुलाई सीमा...

गोला प्रथाबाट ग्यास बीतरण

म्याग्दी, १३ मंसिर । तीन महिनापछि जिल्लामा भित्रिएको ४ सय थान ग्यास हजारौं उपभोक्ताबीच बाड्न मुस्किल परेपछि शनिबार गोला प्रथा गरि बाँडिएको छ ।बेनीबजारका ५ हजार उपभोक्तालाई सहज रुपमा वितरण...

बर्दीबिनाका भारतीय सेना नेपालभरी : मन्त्री मण्डल

काठमाडौं, १३ मंसिर । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बर्दीबिनाका भारतीय सेनाहरु नेपालमा छ्याप्प छ्याप्ती पसेको बताएका छन् । नेपाललाई अस्थिरतातर्फ धकेल्नका लागि भारतले बर्दीबिनाका सेनालार्इ पठाएको उनको दाबी छ...

लाइसेन्स अब एटिएम कार्ड जस्तै हुने

काठमाण्डाै, १२ मंसिर– सरकारले मंसिर १५ देखि हस्तलिखित चालक अनुमतिपत्र(लाइसेन्स) लाई विद्युतीय प्रविधिको स्मार्ट कार्डबाट विस्थापन गराउने भएको छ ।यातायात व्यवस्था विभागले गत साउनमै स्मार्ट कार्ड लागू गर्ने तयारी गरेको...

दाहाल – वैद्य पार्टी एकताको अन्तिम गृहकार्यमा

काठमाडौं, मंसिर १२ । एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन् ।पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य...

सुत्केरी गराउन चाहिने औषधि देशैभर चरम अभाव

काठमाडौं, १२ मंसिर । सुत्केरी भएपछि हुनसक्ने सम्भावित रक्तश्राव रोक्न प्रयोग हुने औषधि अक्सिटोसिनको देशैभर अभाव देखिएको छ । यो औषधि सुत्केरी व्यथा लगाउन पनि प्रयोग हुन्छ । देशभर दैनिक...

निगमका निर्देशक गाेपालप्रसाद खड्कालाई हटाउने तयारी

काठमाडौं, १२ मंसिर । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालप्रसाद खड्कालाई पदमुक्त गर्ने तयारी गरेको छ । नाकाबन्दीपछि उत्पन्न इन्धन अभावलाई सहज बनाउन भुमिका खेल्नु पर्नेमा खड्काले उल्टै संस्थागतरुपमै...

युनिटी को संस्थापक संचालक सदस्य भन्दै,अनाहकमा पाँच वर्ष जेल

काठमाडौं, १२ मंसिर । सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भरमा मुद्दा चलाउँदा एक जना व्यक्ति अनाहकमा ५ वर्ष जेल बस्नुपरेको छ ।गलत प्रतिवेदनलाई आधार मानेर सरकारले यी व्यक्तिविरुद्द ठगी, राजस्व...