अब मोबाइलबाटै ‘पेट्रोलको क्यू’ एसएमएस गर्नुस्, लाईन नबसी तेल पाउनुस् (तरिकासहित)
काठमाडौं, ३ पुस । पेट्रोल तथा डिजलको लाईन बस्दा-बस्दा हैरान हुनु भएको छ ? छ भने तपाईंका लागि राहतको खबर छ । अब तपाईंले पेट्रोलियम पदार्थका लागि लाईन बसिरहनुपर्दैन ।...

