कालोबजारी गर्न राखिएका ६७ थान ग्यास सिलिन्डरसहित पक्राउ
इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको...