हेटौँडा–काठमाडौं सुरुङमार्गलाई उच्च प्राथमिकता दिनुपर्छ- प्रचण्ड
हेटौँडा, ९ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा–काठमाडौं जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको शनिबार...