कानुनविपरीत मन्त्री ढकालसँग डलर

काठमाडौं, माघ ७ । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ । विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १२ को...

सद्भावना अध्यक्ष राजेन्द्र महतो फेरि अस्वथ्य

काठमाडौ ७ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा फेरि अस्वस्थ भएका छन् । केही दिन अघि मात्र भारतको दिल्लीबाट उपचार गराई फकेृका महतो फेरि अस्वस्थ भएका हुन् ।...

खादाले स्तन ढाक्नु गल्ती भयाे तर त्यो नाङ्गो फोटो चै होइन

अहिले पनि स्तनको दुईभागदेखि नाइटोसम्म प्रष्ट छुट्टिने कपडा लगाएर महिला दिदीबहिनीहरु ठूल्ठूला अवार्ड फङ्सनमा गइरहनुहुन्छ । मेरो सन्दर्भमा चाहिँ त्यो फोटो नाङ्गो थिएन । वस्त्र प्रयोग गरेर छोप्नुपर्ने भाग छोपेर...

प्रमुख तीन दलको बैठक आज पनि

काठमाडौं ,७ माघ/ आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोन गर्ने विषयमा सहमति जुटाउन आज प्रमुख तीन दल तथा मधेसी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन्...

इन्धन वितरण पारदर्शी नभए कारबाही गर्ने अख्तियारको चेतावनी

काठमाडौं, ६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन वितरण प्रणाली पारदर्शी बनाउन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।आयोगले बुधबार आपूर्ति सचिव विष्णुप्रसाद लम्साल, निगमका कार्यकारी...

आजदेखि हवाई भाडा घट्यो

काठमाडौ ,६ माघ/निजी विमान कम्पनीले आजदेखि लागुहुने गरी हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि विमान कम्पनीले आन्तरिक रुटमा लागु हुनेगरि हवाई भाडा घटाएका हुन्...

निगमलाई अख्तियारको २४ घण्टे उर्दि

काठमाडौ ६ माघ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त इन्धन मौज्दात भए पनि उपभोक्तालाई वितरण नगरेको भन्दै २४ घन्टाभित्र उपस्थित हुन आपूर्ति सचिव र नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई मंगलबार पत्र काटेको...

अर्को सातादेखि पूर्ण तौलका सिलिन्डर

काठमाडौं ६ माघ / सरकारले आगामी सातादेखि पूर्ण तौल (१४.२ किलो) को सिलिन्डर उपलब्ध गराउने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, वाणिज्य तथा आपूर्ति विभाग र नेपाल आयल...

माल्दिभ्सविरुद्ध नेपालको जित, नेपाल बङबन्धु कपको फाइनलमा

काठमाडौं, ६ माघ । माल्दिभ्सविरुद्ध शानदार जीत निकाल्दै नेपाल बङबन्धु कपको फाइनलमा प्रवेश गरेको छ । नवयुग श्रेष्ठको हृयाट्रिकको मद्दतमा मंगलबार भएको खेलमा माल्दिभ्सविरुद्ध ४–१ को शानदार जित हात पार्दै...

६ वर्ष अघि मरेका र राप्रपा नेपाल जिल्ला सचिव पनि कांग्रेस क्रियाशील सदस्य!

भक्तपुर, ६ माघ । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फाराम नै नभरेकालाई समेत क्रियाशील सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ।भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै...