संविधानमाथि पहिलो संशोधन विधेयक दूई तिहाई मतले पारित, पक्षमा ४६१, विपक्षमा ७ मात्रै
काठमाडौं, माघ ९ । व्यवस्थापिका संसदबाट नेपालको संविधानमाथि पहिलो संशोधन विधेयक पारित भएको छ । मधेसी मोर्चाले उठाएका मागहरुलाई सम्बोधन गर्न तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराएको...