गाउँमै ढले कांग्रेसका केन्द्रीय सदस्यदेखि पूर्वमन्त्रीहरु

काठमाडौं, १९माघ । महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र...

प्रहरी अधिकारीलाई घुस खुवाउँदै हिड्ने विश्वक्रान्ति अख्तियारको फन्दामा

काठमाडौं,माघ १९ । प्रहरी अधिकारीलाई घुस खुवाउनका लागि मध्यस्तकर्ताका भूमिका खेलेको अरोपमा विश्वक्रान्ति सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दी गर्दै हिड्ने सिंहलाई...

फेरी बढ्यो लोडसेडिङ, अब साताको ९३ घण्टा-हेराै तालीका सहीत

काठमाडौं, १८ माघ । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीको ढाड सेक्नेगरी फेरी लोडसेडिङको बढाएको छ । अब सातााको ९३ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । सोमबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक...

सरकारी जग्गा हडप्ने गिरोह खोज्दै प्रहरी र अख्तियार

काठमाडौं, १८ माघ । सरकारी जग्गा हडप्ने गिरोहविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले विशेष अभियान थालेका छन् ।मालपोत र नापीका कर्मचारीसँग मिलेर अर्बौं रुपैयाँ बराबरका जग्गा किर्ते गर्ने...

सभापतिमा नउठ्न कोइरालालाई चौतर्फी दबाब

 काठमाडौं, १८ माघ । कांग्रेस सभापति सुशील कोइरालालाई पार्टीको १३ औँ महाधिवेशनमा उम्मेदवार नबन संस्थापन पक्षकै प्रभावशाली नेताहरुले दबाब दिएका छन्।पार्टी सञ्चालनको कार्यशैली र असोज २५ मा प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा...

सुमार्गीकोे ११ अर्ब भित्र्याउन पहल

काठमाडौं, १८ माघ । सरकारले व्यापारी अजय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन स्वीकृति दिने गृहकार्य थालेको छ।राष्ट्र बैँक...

सौर्यबत्ती बाल्न सरकारले छुट्यायो १ अर्ब

१७ माघ, काठमाडौं । सरकारले नगरपालिका तथा गाविसका सडकलाई सौर्य बत्ती जडान गरी उज्यालो बनाउने भएको छ। आइतबार स्थानिय विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि समुदायमा आधारित सडक बत्ति कार्यक्रमको घोषणा...

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

झापा, १७ माघ । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार होटलको २०७ नं...

मधेशीको माग पूरा नहुनुको कारण मधेशी नै हुन् : भारतीय नेता सिंह

 माघ १७, रौतहट । बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण तकनिकी प्रकोष्टको जिल्ला अध्यक्ष संजय सिंहले मधेशीको माग पूरा नहुनुको कारण मधेशी नै भएको बताएका छन् ।आज रिपोर्टर्स क्लब नेपाल रौतहट...

प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ देखि ११ सम्म

काठमाडौं १६ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ देखि ११ सम्म भारत भ्रमणको तयारी गरेका छन् ।भारतीय अधिकारीहरुसँगको औपचारिक छलफलपछि संविधान संशोधनपछि मधेसी दलको आन्दोलन मत्थर भएको र नाका...