‘बाबुरामलाई भगवान मानेँ तर अहिले आफैँलाई धिक्कार्छु’ भन्दै नयाँ शक्ति भक्तपुरकी संयोजकले दिइन राजिनामा, बाबुराममाथि पैसा बाँडेको गम्भीर आरोप
विद्यार्थीहरुले समाज र देशको परिवर्तनका लागि अहम् भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचेँर म वामपन्थी आन्दोलनमा जोडिएँ । माओवादी जनयुद्ध सुरु नहुँदै हाम्रो परिवारले तत्कालिन संयुक्त जनमोर्चालाई भोट दिएका थिए रे...

