सरकारको कामप्रति एमाओवादी असन्तुष्ट, प्रचण्डले प्रधानमन्त्रीसँग कुरा गर्ने नारायणकाजीले राजीनामा फिर्ता लिए
काठमाडौं, १४ माघ / सत्तारुढ दल एकीकृत नेकपा माओवादीले सरकारको काम कारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।पार्टीकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित बिहीबार बसेको एमाओवादी स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै...

