सडक लेन मिच्नेलाइ पक्राउ गर्न विशेष टोली खटाइने

काठमाडौं २०७२/११/११  सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ । शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा विशेष टोली खटिनेछ ।अर्काको लेन प्रयोग गर्ने...

वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ !

काठमाडौं ०७२/ ११– तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईं्रको मोबाइल फोन ब्लक नै हुन सक्छ...

भूकम्प प्रभावित धादिङका किसानहरुलाई मकैको बीउ वितरण

धादिङ २०७२/११/१० जिल्ला कृषि विकास कार्यलय धादिङले भूकम्प प्रभावित धादिङका किसानहरुलाई साढे २३ हजार किलो मकैको बीउ वितरण गरेको छ । कार्यलयले विभिन्न सेवा केन्द्रहरु मार्फत वितरण गरेको हो ।किसानहरुलाई...

केरुङदेखि काठमाडौ हुँदै लम्विनीसम्म रेलमार्ग बनाउन चीन सरकार सहमत

काठमाडौं, १० चैत । केरुङदेखि नेपालको लुम्विनीसम्म रेलमार्ग निर्माण गर्न चीन सरकार सहमत भएको छ । साता ब्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गको प्रस्ताव गरेका थिए । नेपाली...

नेपाल र चीनबीच आज संयुक्त बक्तव्य जारी हुने

काठमाण्डौ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतीलाई लिएर चीन र नेपालले आज संयुक्त बक्तब्य जारी गर्ने भएका छन् ।केरूङ–काठमाडौं तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन...

स्थापना नै नभई बाबुरामको नयाँ शक्ति फुटको संघारमा !

 काठमाण्डाै २०७२/११/१० बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्ति नेपाल पूर्णरुपले राजनीतिक पार्टीका रुपमा स्थापना नै नभई फुटको संघारमा पुग्न लागेको छ भन्दा सायदै कसैले पत्याउँला ! तर, वैधानिक रुपले पार्टीको...

ओलीको चीन भ्रमणपछि काँग्रेस सरकारमा आउँछ: नेपाल

चैत ९ सल्यान । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन ।देशको समग्र विकासका लागि...

खुल्ने भो तातोपानी नाका, फ्रि तिब्बतविरुद्ध नेपालको प्रतिवद्धता

काठमाडौं, ८ चैत । विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न चीन सहमत भएको छ । नेपाल र चीनको मुख्य ब्यापारिक नाका तातोपानी खोल्न चीनिया पक्ष सहमत भएको भ्रमण दलका...

पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरु सुटिङ स्पटबाटै पक्राउ

चैत ८, काठमाडौँ । एक वर्ष अगाडी आफ्नो फेसबुकमा नग्न फोटो शुट गरेर फेसबुकमा राखेर एकाएक चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले पोर्न फिल्म बनाउने सार्बजनिक...

नयाँ शक्ती नेपालकाे केन्द्रिय भेला सम्मेलन सम्पन्न (घनश्याम चम्लागार्इ नेतृत्व)

काठमाण्डाै,२०७२/१२/८घनश्याम चम्लागार्इ नेतृत्वकाे नयाँ शक्ती नेपालकाे केन्द्रिय भेला सम्पन्न ।घनश्याम चाैलागाइ नेतृत्वकाे नयाँ शक्ति नेपालले फेसबुककाे दुनीयाबाट बाहिरीदै चैत्र ६ गते संस्थापक अभियन्ताहरू,र जील्ला संयाेजकहरूकाे प्रथम राष्टि्य भेला काठमाण्डाै मा...