धरहरा बनाउन सचिवहरुले तीन दिनको तलब दिने
काठमाडौं,१५ चैत– नेपाल सरकारका सबै सचिवहरुले भुकम्पबाट भत्केको धरहरा निर्माणका लागि तीन दिनको तलब दिने भएका छन् । सोमबार बसेको सचिवहरुको बैठकले “मेरो धरहरा म बनाउँछु” भन्ने अभियानप्रति ऐक्यवद्धता जनाउँंदै...

