फरार ३० अपराधी पक्राउ

बनेपा, १७ चैत–काभ्रेपलाञ्चोकमा चालु आवको झन्डै दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ ।गत मङ्सिर १० गतेदेखि अहिलेसम्म उनीहरुलाई फरकफरक स्थान तथा...

फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

चैत १७, काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन् ।गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट...

लोडसेडिंग अन्त्य गर्ने लक्ष पुरा हुँदै, १४ महिनाभित्र ९५८ मेगाबाट बिजुली

 चैत १७, काठमाडौँ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली...

कोकिन बोक्न शिक्षिका, नर्सदेखि पत्रकारसम्म

काठमाडौं, १७ चैत । सामान्य आर्थिक अवस्थाकी भारत नागाल्यान्डकी मेर्लीको श्रीमानको मृत्युसँगै ४ सन्तानको भरणपोषणको जिम्मेवारी एक्लो काँधमा आयो ।सामान्य शिक्षा पाएकी उनी कामको खोजीकै क्रममा परिचित स्वेताको सम्पर्कमा पुगिन्...

कसैलाई मन परोस्/नपरोस तर ज्यान जोगिँदैछ मापसे चेकले

काठमाण्डाै, १७ चैत–नेपालमा मादकपदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही थालिएको चार वर्ष अवधिमा यही कारण दुर्घटनामा जइान गुमाउनेको संख्या क्रमशः घट्दै गएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार...

गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेजले पठाएका ६ नेपाली साउदीमा बिचल्ली

सलिम अन्सारी,चैत्र १६ ,प्युठान– वैदेशिक रोजगारका लागि सात महिना अघि साउदी अरब पुगेका ६ जना नेपाली कामदारहरु बिचल्ली परेका छन् । काठमाडौंको वसुन्धरास्थित गोरखा नेपाल प्लेसमेन्ट सर्भिसेज प्रालिमार्फत ‘लेबर’को काम...

पूर्व पत्नीलाई भेट्न विमान अपहरण गरेको खुलासा !

काठमाडौं, १६ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्ति इब्राहिम सामाहा भएको खुलासा भएको छ । उनले व्यक्तिगत कारणले विमान अपहरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।विमान अपहरणकारी सामाहाले...

काठमाडौ निर्वाचन क्षेत्र नं ४ मा माधव नेपाल बिचार समूह को टिमनै बिजयी

बिष्णु भट्टराइ,चैत्र १६- काठमाडौं नेकपा एमाले क्षेत्र नं चारको चैत्र १४ गते भएको बन्धसत्र मा पार्टी अध्यक्ष कुसुम कुमार कार्किले राजनितिक प्रतिबेदन टीका पराजुली ले संगठानिक पर्तिबेदन प्रस्तुत र आर्थिक प्रतिबेदन...

दोलखामा चट्याङ लागेर एक जनाको मृत्यु

१६ चैत, दोलखा -दोलखामा हावाहुरीसँगै परेको चट्याङले एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीमुदी गाविस–८ का १६ वर्षीय सुमन मगर रहेका छन्।गएराति घरमा बसिरहेका बेला परेको चट्याङ लागेर गम्भीर...

इजिप्टमा ६० यात्रुसहितको विमान अपहरण !

२०७२ चैत्र१६ /इजिप्ट एयरको एक विमान अपहरणमा परेको छ । इजिप्टको अलेक्जान्ड्रियाबाट उडेको उक्त विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको जनाइएको छ ।६० जना यात्रु बोकेको ए ३२० एयर बस...