भक्तपुरमा पुराना ब्रह्मायणीको दुई मूर्ति चोरी

भक्तपुर ,२९ बैशाख  /भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ ।ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको...

श्रीमानलाई थाहा  नहुने श्रीमतीका ५ गोप्य कुरा

काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन्...

भारतले ढुवानी आदेशभन्दा कम ग्यास दियो

 वैशाख,२९ काठमाडौं /अप्रिलमा कोटाभन्दा झन्डै १० हजार टन ग्यास कम आयत भएको छ । सरकारले कोटा बृद्धि गरी ३७ हजार टन आयात गर्न ग्यास उद्योगीलाई खरिद ढुवानी आदेश जारी गरे...

राजदूत फिर्ता पठाए नाकाबन्दी गर्ने कांग्रेसको चेतावनी

काठमाण्डौ: नेपालमा बसेर अनावश्यक राजनीति गर्न थालेको भन्दै सरकारले भारतीय राजदूत रञ्जित रायलाई फिर्ता पठाउने तयारी गरेपछि नेपाली कांग्रेसले नाकाबन्दी गर्ने चेतावनी दिएका छन् ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतीय राजदूतले...

राष्ट्रिय साइक्लिङ संघ गठन

बिष्णु भट्टराइ,बैशाख,२७ /काठमाडौं राष्ट्रिय साइक्लिङ संघ गठन भएको छ ।नेपाल खेलकुख महासंघ अन्तगर्त रहनेगरि जीवन राईको नेतृत्वमा ९सदस्यिय राष्ट्रिय साइक्लिङ संघ गठन भएको हो । नेकपा(एमाले)का केन्द्रिय सदस्य राजेन्द्र कुमार...

तामाङ भएर किन हिन्दु राज्य माग्दै छु ? – मोहन लामा रुम्बा

[caption id="attachment_5538" align="alignleft" width="190"] मोहन लामा रुम्बा[/caption]धर्म निरपेक्षबाट बौद्ध धर्मावलम्बीलाई के प्रभाव पार्छ ,कसरी पर्छ ,किन ? मलाई सोधिने धेरै प्रश्न मध्य यो एक हो, मैले बौद्ध र हिन्दु धर्म बारे...

सुन तोलामा ६ सय घट्यो

काठमाडौँ ,२८ बैशाख /मंगलबार सुनको मुल्य एकै पटक प्रतितोला ६ सय घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ...

भारतीय राजदूतलाई फिर्ता पठाउने हल्ला मात्र ,  उप प्रधान मन्त्री बाट खण्डन

काठमाडौ, २७ बैशाख । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारीको नेपाल सरकारले खण्डन गरेको छ ।उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारी...

जलविद्युत् कम्पनीको सेयर प्रमाणपत्र वितरण सुरु

काठमाडौं, वैशाख २७ - जलविद्युत् लगानी तथा विकास कम्पनीले साधारण सेयर जारी गरेको चार महिनापछि प्रमाणपत्र वितरण सुरु गरेको छ ।जलविद्युत् क्षेत्रमा लगानी जुटाउनका लागि स्थापना गरिएको कम्पनीले गत पुस...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी छापा

वैशाख,२७ काठमाडौँ/प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा छापा हानेको छ ।छापा मार्नेक्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि...