सर्वोच्चको निर्णयका कारण अभियोगीहरुको मनोबल बढ्यो
काठमाडौं, २२ वैशाख । कुनै अभियोगीले अटेरी गरेमा हिरासतमै लिएर अनुसन्धानात्मक कारबाही गर्न पाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अधिकारमाथि सर्वोच्च अदालतको एउटै फैसलाले प्रश्न उठाइदिएको छ ।पत्रकार तथा साझा...