चर्चित एसएसपी रमेश खरेल राष्ट्रसंघको उच्च पदमा, बढ्याे नेपालीको शान
काठमाडौं, २३ जेठ /नेपाल प्रहरीका ‘हिरो’का चर्चित एसएसपी रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्र्तगत उनी अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल(पि–४) तहमा...

