गुन्डा नाइके दीपक मनाङे सहयोगीसहित पक्राउ
काठमाडौं, असार १७ / गुन्डा नाइके दीपक मनाङेसहित उनको समूहका दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई हीजाे बिहीबार राति ठमेलबाट पक्राउ गरेको हो ।गुन्डागर्दीको उजुरीका आधारमा...