नेपालसम्मको नाका छुनेगरी धमाधम सडक खन्दै चीन
१२ असार,काठमाडौ । चीनले दिर्घकालीन रुपमा नेपालसंघको व्यापार विस्तार गर्ने उदेश्यसहित अहिले नेपाल तर्फको नाकासम्म आईपुग्ने गरी धमाधम आफनो भूभाग सडक विस्ता गर्न थालेको छ ।नेपाल चीन नाका मुस्ताङको कोरलासम्म...