हेराै ज्योति मगरकाे चर्तीत गीत ‘यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ’
काठमाण्डाै साउन– तीज हिन्दु संस्कृतिमा नारीहरुका लागि निकै महत्वपूर्ण चाड हो । यसलाई विगतदेखि नै परम्परागत मूल्य, मान्यताका आधारमा बनाउँदै आइएको छ । तीजको दिन वर्त बस्नलाई त्यसको अघिल्लो दिन...

