घरघरमा तुलसी रोपी हरिशयनी एकादशी मनाइँदै
काठमाडौं १७असार०७७ । आज हरिशयनी एकादशी । घरघरमा तुलसी रोपेर भगवान विष्णुको पूजा आराधना गरिंदै छ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरमा रहेको तुलसी मोठमा राखिएको दलको बिरुवा...
Nepali online news portal site
Nepali online news portal site