क्रिश्चियनलाई ‘राज्यका सबै निकाय’मा प्रतिनिधित्व गराउन सरकारले गरेको बिषवृक्ष रुपी सम्झौता !
नेपालमा यतिबेला धर्म परिवर्तनको विरोध भइरहेको छ । तर, सरकारले भने धर्म परिवर्तन गरी क्रिश्चियन बनेकाहरुलाई राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्व गराउने र राज्यकोषबाट बजेटसमेत उपलब्ध गराउने लिखित संझौता गरेरको...

