सुरू भयाे इन्द्रजात्रा
काठमाडौँ २८,भदाै/ इन्द्रजात्रा आजदेखि औपचारिक रुपमा सुरु भएको छ । हनुमानढोकमा आज ३२ फिटको लिङ्गो उठाएर इन्द्रध्वजा फहराएर जात्रा सुरु गरिएको हो ।भक्तपुरको चित्तपोलस्थित जङ्गलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो)लाई...
Nepali online news portal site
Nepali online news portal site