देश विकासका लागि कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यकः बाबुराम भट्टराई
गोरखा, २० असोज । नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताउनुभएको छ । बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति...

