पूर्वराजा ज्ञानेन्द्रले सम्पूर्ण नेपालीमा दसैँको शुभकामना दिँदै उठाए ६ वटा गम्भीर प्रश्न
				काठमाडौँ२१,असाेज/ पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुहरुको महान् पर्व वडा दसैँको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार सम्पूर्ण नेपालीको सुख स्वास्थ्यको कामना गर्दै ज्ञानेन्द्रले वक्तव्य मार्फत् शुभकामना दिएका हुन् ।‘वडा दसैँको यस...			
		

 
                 
                 
                 
                