नेपाली महिला क्रिकेट टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का
काठमाडौं, २९ असोज । महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको...

