अदालतमानै लाेकमानलार्इ कालाेमाेसाे दल्ने व्यक्ति काे हुन् ?
काठमाडाैं,७ पुस /निलम्बित अख्तियारप्रमुख लोकमानसिहं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र...

