अाज देखी शान्ति आदर्श कप फुट्सल प्रतियोगिता सुरु

 काठमाण्डाै,५ पुस/  गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता उत्घाटन भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा भएको प्रतियोगिताको...

तिवारी हत्याको विरोधमा चितवनमा प्रदर्शन, दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द गर्ने चेतावनी

अनुज न्यौपाने ,चितवन ५, पुष/ युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम एवं बिरोध सभा गरेको छ । युवा विद्यार्थीहरु युवासंघको झण्डा बोकेर सडकमा...

एआईजी विज्ञानराज शर्माको नेतृत्वमा दुर्गा तिवारी हत्याकाण्ड छानविन समिति गठन

काठमाडौं, ५ पुस / सरकारले युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी हत्या घटनाको अनुसन्धानका लागि चार सदस्यीय छानविन समिति गठन गरेको छ । घटनाको छानविनका लागि युवा संघको टोलीले...

किन भयो युवा संघ अध्यक्षको हत्या ?

बुटवल, ५ पुस / एमाले भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । देवदह–८ खैरनीस्थित आफ्नै घर नजिकै मोटरसाईकलमा हिडिरहेको बेला गोली प्रहारबाट...

तातोपानी नाका चाँडै खुल्ने

काठमाण्डाै,५पाैष /चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले...

ढुक्क हुनुस्,अब लोडसेडिङ तालिका आउँदैनः कुलमान घिसिङ

काठमाण्डाै,५ पाैष / कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो।...

मेरुद्दण्ड भाँचिएर थलो परेकी मन्दिरा परिवारको बिचल्ली

चित्रकुमार कार्की,समाजकाे अावाज,उदयपुर,४ पुस /झण्डै महिनादिन अघि मेरुदण्ड भाँचिएर थलो परेकी एक घाइतेको स्वास्थ्योपचार लागि मुडुला कार्कीहरुको संगठन मुडुला कार्की सेवा समाजले आर्थिक सहयोग गरेको छ । घाँस झार्दै गर्दा...

देखन चम्पा, तिम्रो पिक्चर हिट पछी गायक काफ्लेको अर्को गीत लाइदैँन माया पिरती

गायक कृष्ण काफ्लेले आवाज एल्बमा समावेश गरिएको लाइदैँन माया पिरती बोलको नयाँ लोक पप गीत बजारमा ल्याएका छन् । गीतमा शब्द विक्रम सुन्दासको रहेको छ, संगित पुरुषोत्तम न्यौपानेको रहेको छ,...

लोडसेडिङ हटाउने अभीयानमा अवरोध गरेकाे भन्दै प्राधिकरणका तीन संचालक बर्खास्त

काठमाडौं,४ पुस/लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई सरकारले बर्खास्त गरेको छ । उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई...

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली हानी हत्या

 बुटवल,४  पुस / युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । रुपन्देहीको देवदह नगरपालिका ढेकाबार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए...