अज्ञात समुह द्वारा युवा संघ रुपन्देही अध्यक्षमाथि गोली प्रहार
रुपन्देही, ४ पुस/एमाले निकट युवासंघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार भएको छ । रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि रुपन्देहीको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा सोमबार अपरान्ह गोली प्रहार...