चन्द्रागिरिमा मदन स्मृति रंगशाला बन्ने
काठमाडौं,२३ पुस २०७३/नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको नाममा चन्द्रागिरि नगरपालिकाको ठूलो ढुँगामा रंगशाला निमार्ण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा स्थानीय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला...

