पृथ्वीनारायण शाहको सम्मानका लागि राजनीतिक आग्रह र पूर्वाग्रह लिइरहनु पर्दैन : राष्ट्रपति
काठमाडौ२५पुस,०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । आगामी २७ गते सार्वजनिक विदा घोषणा गरिदिनेबारे पहल...

