विश्वकप फुटबल बिस्तारित,३२ बाट सहभागी टोलीको संख्या ४८ पुर्याइयो
[caption id="attachment_10425" align="aligncenter" width="823"] फिफा अध्यक्ष जियान्नी इन्फान्तिन्हो[/caption] काठमाडौं: विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ । विश्वकपलाई बिस्तार...

