अबैध अन्तराष्ट्रिय आगमन कल बाईपासमा संलग्न ३ जनालाइ पक्राउ
काठमाण्डाै १८पुस०७३ /अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट लामो समयदेखि निरन्तर संचालनमा रहेको Operation Voice Fox अन्तर्गत खटिएको प्रहरी टोलीले काठमाडौंका कोटेश्वर लगायतका स्थान...

