चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अाठाै साधारण सभा सम्मपन्न
रन्जिता ढकाल,थापा, बाँके,२६ पुस०७३/ चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अाठाै साधारण सभा सम्मपन्न ।अार्थीक विकाश र सामाजिक रूपान्तरणकालागि सहकारी भन्ने नाराका साथ अाठ बर्ष अगाडी बाट सल्यानी बाग ५ नेपालगन्जका सकृय...

