झुन्डिएको अवस्थामा युवतीको शव भेटियो

कञ्चनपुर,३ माघ/ कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव...

काे हुन त कहिल्यै राम्रो व्यवहार गर्न नहुने तीन  ब्यक्ती ? 

हामी सबैको यही प्रयास रहन्छ कि सबै मान्छेसँग राम्रो व्यवहार गर्न सकूँ, ताकि सकारात्मकता सञ्चार होस् । तर, चाणक्य नीतिअनुसार यस्ता तीन खालका व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगरौँ भन्छ ।...

रेडियो नारायणीमा आगलागी, सम्पूर्ण प्रसारण बन्द

रत्ननगर (चितवन) ३माघ २०७३ / चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ। गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको...

ठूलो डाटा ईमेल गर्ने तरीका

कुनै समारोह वा घरायसी कार्यक्रमका फोटाहरू साथीभाइलाई पठाउन होस् वा अन्य कुनै डकुमेण्ट पठाउन होस्, ईमेलकै प्रयोग गर्नुपर्छ । ईमेलविना अहिलेको दैनिकी चलाउन प्रायः मुश्किल नै हुन्छ । ईमेल भनेको...

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार ,सर्ने तरखरमा

काठमाडौं ३ ,माघ०७३ / राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् । भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार...

दीपिकालाई पहिरनले धोका दिएपछि…

आफुले लगाएको पहिरन उदाङ्गो भएपछि कसरी लाज ढाक्ने ? यस्तै सकस भएको हुनुपर्छ, दीपिका पादुकोणलाई । प्रसंग हो, हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेन्डर केज’ प्रिमियरको । फिल्ममा...

सरकार र डा केसीबीचको१२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

काठमाडौं ३माघ ०७३/ सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको...

ओंतको जस्तो देखिने छाला सहित मानिस पक्राउ “

काठमाण्डाै,२ माघ०७३/ वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत ओंतको जस्तो देखिने छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।१०।०१ गते केन्द्रिय...

गोकर्णेश्वर न.पा. वडा नं. १२ नयाँबस्तिबाट रेडपाण्डाको छाला सहित दुइजना पक्राउ

काठमाण्डाै,२माघ०७३ /वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सुराकीको आधारमा मिति २०७३।०९।२९ गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले  काठमाण्डौ...

मनाङ च्याम्पियन

माघ २,मनाङ २०७३/मनाङ मर्स्याङ्दी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । उसले शनिबार संकटालाई १–० ले पराजित गर्‍यो । सुदूरपश्चिममा आयोजना भएको प्रतियोगिताको फाइनलमा मनाङका कप्तान अनिल...