नेपालगञ्जमा भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको उदघाटन गरिएको छ
रंन्जि ढकाल,थापा,नेपलगन्ज,२८ पुस/ बाँकेको खजुरास्थित नेपाल भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको आज उदघाटन गरिएको छ । काठमांडौ स्थीत भारतीय दुतावासका रक्षा सहचरी कर्नल मनराज सिंहमानद्वारा रिबन काटेर नवनिर्मित भवनको...

