अदालतकै कर्मचारी घुससहित पक्राउ
काठमाडौं २३,पुस०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल...

