बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका बिषयक एक दिेने अनुभव अादान प्रदान तथा अन्तर कृया कार्यक्रम सम्पन्न ।

रंन्जिता ढकाल,थापा,नेपागञ्ज,२८पुस/बाँके जील्ला अदालतकाे अायाेजना तथा केन्द्रिय बालकल्याण समीती हरीहर भवन ललीतपुरकाे सहयाेगमा अाज पाैष २८ गते बाँके जील्ला अदालतकाे हलमा "नेपालकाे बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका" बिषयक...

नेपालगञ्जमा भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको उदघाटन गरिएको छ

रंन्जि ढकाल,थापा,नेपलगन्ज,२८ पुस/ बाँकेको खजुरास्थित नेपाल भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको आज उदघाटन गरिएको छ ।  काठमांडौ स्थीत भारतीय दुतावासका रक्षा सहचरी कर्नल मनराज सिंहमानद्वारा रिबन काटेर नवनिर्मित  भवनको...

जुलुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह !

काठमाण्डाै २८,पुस०७३/पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी...

आजदेखि श्री स्वस्थानी ब्रत सुरु

काठमाण्डाै २८,पौष०७३/ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ ।पाैष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान...

नेपालगन्जमा थारु पत्रकारहरूकाे आयोजनामा माघी मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज २७,पुस ०७३, रंन्जिता ढकाल,थापा/ थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ ।थारु पत्रकार संघ बाँकेको आयोजनामा माघी मिलन कार्यक्रम २०७३ को आयोजना गरिएको...

प्रचण्डले पृथ्वीनारायणको ‘अपमान’ गरेपछि पूर्वप्रधानसेनापति कटवालको कडा प्रतिक्रिया

काठमाडौं, २७ पुस०७३/ सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका मनाउन अस्वीकार गरेपछि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो गृहजिल्ला चितवनमा विदा...

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

काठमाण्डाै २७,पुस०७३/शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान...

पृथ्वीनारायण शाहको शालिक नभत्काउन प्रचण्डको कडा निर्देशन !

काठमाण्डाै,२७पुस०७३/  प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अवस्था बिग्रिँदै जानुमा अस्पतालका पदाधिकारी र कर्मचारीको कमजोरी रहेको बताएका छन्। भरतपुर उपमहानगरपालिकाको मंगलबार तेश्रो नगर परिषदको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले...

सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत सुरु

काठमाडौँ, २७पुस०७३/काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ । पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने...

विश्वकप फुटबल बिस्तारित,३२ बाट सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

[caption id="attachment_10425" align="aligncenter" width="823"] फिफा अध्यक्ष जियान्नी इन्फान्तिन्हो[/caption] काठमाडौं: विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ । विश्वकपलाई बिस्तार...