छक्का पन्जा चलचित्रको पाइरेसीको अाराेपी युवकद्वारा आत्महत्या
काठमाडौं, २९ पुस०७३/ दीपाश्री निरौला निर्देशित चर्चित चलचित्र ‘छक्का पन्जा’ को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप खेप्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ...

