गोकर्णेश्वर न.पा. वडा नं. १२ नयाँबस्तिबाट रेडपाण्डाको छाला सहित दुइजना पक्राउ
काठमाण्डाै,२माघ०७३ /वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सुराकीको आधारमा मिति २०७३।०९।२९ गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ...

