नेपालगन्जमा श्रीमानले श्रीमतीलाई आगो लगाइदिए
नेपालगन्ज७, माघ २०७३/ घरायसी झगडाका कारण बाँके नेपालगन्ज–१२ की सुनिता खटिकलाई श्रीमान् राजेन्द्र खटिकले आगो लगाइदिएका छन् । बिहीबार राती करिब ९ बजेतिर नेपालगन्ज–१२ बाके गाउ खड्गन पुरवामा आफ्नै श्रीमानले...

