थ्रेस होल्डले दुई विधेयक अड्कायो,निर्वाचन कसुर विधेयक पास
काठमाडौं १७ माघ०७३/व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ । सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र...

