चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाण्डाै,१ फागुन०७३ /प्रधानमन्त्री पुष्मकमल दाहाल र शेरबहादुर देउवाले वरिष्ठता मिच्दै विहान मन्त्रिपरिषदको बैठकबाट गरेको निर्णय माथि झड्का लाग्ने गरी सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले जयबहादुर...

